असार २२ सम्म करिब ४२ प्रतिशत रोपाइँ, सबैभन्दा धेरै सुदूरपश्चिममा

असार २२, २०८२

कान्तिपुर संवाददाता

By June 22, about 42 percent had been planted, most in the Far West

काठमाडौँ — मनसुन सक्रियसँगै मुलुकभर असार २२ सम्म ४१.९ प्रतिशत रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार बर्षेबाली १३ लाख ७ हजार ४ सय १५ हेक्टरमा रोपाइँ हुन्छ ।

जसमध्ये ५ लाख ८० हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको केन्द्रले जनाएको छ । 

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८२. प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा थोरै मधेश प्रदेशमा १३.६ प्रतिशत रोपाइँ भएको छ । 

By June 22, about 42 percent had been planted, most in the Far West

कान्तिपुर

Link copied successfully