राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा जारी, यी हुन् मुख्य बुँदा 

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Third review of monetary policy by Rashtra Bank continues, these are the key points

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गरेको छ । आइतबार जारी गरिएको समिक्षामा राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाएको छ भने अनिवार्य नगद मौज्दात गणना व्यवस्थामा सामान्य परिमार्जन गरेको छ । 

यी हुन समीक्षाका मुख्य बुँदा :

कान्तिपुर

Link copied successfully