गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Governor Paudel took the oath of office and secrecy

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।

शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्। 

कान्तिपुर

Link copied successfully