काठमाडौँ — गभर्नर बन्ने लबिङमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।
सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउन लागेको भन्दै चर्चा भइरहेको छ।
