सुनको मूल्य बढ्यो

फाल्गुन ११, २०८१

रासस

The price of gold rose

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९०  रहेको चाँदीको मूल्य आज एक हजार ९७० कायम भएको छ ।

रासस

Link copied successfully