सुनको मूल्य स्थिर, चाँदीको घट्यो

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Gold prices steady, silver down

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । 

कान्तिपुर

Link copied successfully