सुनको मूल्य प्रतितोला एक हजारले  बढ्यो

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

The price of gold increased by one thousand per tola

काठमाडौँ — सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले  बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully