सुनकोशी-मरिण डाइभर्सनलाई ३ अर्ब १२ करोड बजेट 

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

3 billion 12 billion budget for Sunkoshi-Marin diversion

काठमाडौँ — सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

तराईका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण थालिएको हो । उक्त डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ गत वैशाख अन्तिममा भएको थियो ।

कान्तिपुर

Link copied successfully