जीडीपीको ९१.२ प्रतिशत उपभोगमा 

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

91.2 percent of GDP in consumption

काठमाडौँ — मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उपभोगको अंश ९१ प्रतिशतभन्दा बढी रहँदै आएको छ । आइतबार सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले पछिल्लो एक दशकमा जीडीपीमा कुल उपभोगको अंश वार्षिक औसत ९१.२ प्रतिशत रहेको देखाएको हो ।

चालु आर्थिक वर्ष यस्तो अंश ९२.४ प्रतिशत रहने अनुमान छ । 

गत आर्थिक वर्षमा ६.५ प्रतिशतले बढेको कुल उपभोग चालु आर्थिक वर्ष ६.४ प्रतिशतले बढ्ने अनुमान छ ।

कान्तिपुर

Link copied successfully