२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

काठमाडौँ — सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री  प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमकितामा परेको बताए ।

श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि भने करिब १ अर्ब बजेट घटाइएको छ ।सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परविर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए ।

प्रकाशित : जेष्ठ १५, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×