पूर्वसभापति देउवासहित सबै  नेता, कार्यकर्तालाई समेटेर लग्छौं : गगन थापा [अन्तर्वार्ता]

कांग्रेस सभापति थापा भन्छन्- श्रद्धेय नेता शेरबहादुर देउवासँग के अपेक्षा छ भने पार्टीमा विशेष महाधिवेशनको निर्णय भयो, त्यसको परीक्षण हामीले बनाएको संवैधानिक संस्था निर्वाचन आयोगले दियो, हिजोसम्म जे भयो-भयो, अब सिंगो पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न आह्वान गरिदिनुपर्छ । मलाई देउवाको आशीर्वाद चाहिन्छ, पूर्णबहादुर खड्काको शुभेच्छा पनि चाहिन्छ । पार्टीका सबै हामी एक ठाउँमै छौं, यो पार्टी विभाजन गरेर कोही गएको छैन ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

We will take all leaders and cadres, including former President Deuba, to task: Gagan Thapa [Interview]

What you should know

निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएलगत्तै कान्तिपुरसँगको संवादमा सभापति गगन थापाले अब पूर्वसभापति देउवासहित सबै  नेता, कार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्।

उनीसँगको संवादका हाइलाइट्स : 

पूरा अन्तर्वार्ता हेर्नुहोस् :  

कान्तिपुर

Link copied successfully