आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ देखि सुरू गर्ने निर्णय गरेको हो
काठमाडौँ — आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ देखि सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ वैशाख १५ गतेबाट सुरू गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
