त्रिचन्द्र क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Koirala of the Navy Sangh was elected as the President of Trichandra Campus SWIU

काठमाडौँ — त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्। सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन्। 

यहाँ नेविसंघविरुद्ध ७ विद्यार्थी संगठनको गठबन्धन थियो। सात संगठनको गठबन्धनलाई पराजित गर्दै नेविसंघका कोइरालाको प्यानलै निर्वाचित भएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। 

कान्तिपुर संवाददाता

Link copied successfully