महाराजगञ्ज चिकित्सा क्याम्पसमा नेविसंघको प्यानलै विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

In Maharajgunj medical campus, the panel of the Navy won

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलै निर्वाचित भएको छ।

अध्यक्षमा विवेककुमार यादवले ८४१ मतसहित विजयी भए । प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवारले ७०४ मत पाए। त्यस्तै, सचिवमा यासिका यादव ८२५ मतसहित विजयी भइन्। प्रतिस्पर्धी झपसिंह सुनारले ७०९ मत पाए। कोषाध्यक्षमा सागर चौलागाईं निर्वाचित भए।

कान्तिपुर संवाददाता

Link copied successfully