महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु पोखरेल एक मतले विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Bindu Pokharel of Navy Sangh won by one vote in Maharajganj Nursing Campus

काठमाडौँ — स्ववियु निर्वाचनमा महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु पोखरेल एक मत बढी आउँदा विजयी भएकी छन् । पोखरेलले २५९ मत ल्याउँदा अनेरास्ववियुकी मनकुमारी बुढाले २५८ मत ल्याएकी हुन् ।

सचिव र कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

कान्तिपुर

Link copied successfully