कक्षा १२ को परीक्षा वैशाख ११ देखि [समयतालिकासहित]

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Class 12 Exams from May 11 [With Time Table]

काठमाडौँ — कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ । 

कक्षा १२ को परीक्षा तालिका   

Class 12 Exams from May 11 [With Time Table]

Class 12 Exams from May 11 [With Time Table]

कान्तिपुर संवाददाता

Link copied successfully