निश्चलको नयाँ फिल्म 'दिमाग खराब'

काठमाडौँ — निश्चल बस्नेको निर्देशनमा नयाँ फिल्म 'दिमाग खराब' बन्ने भएको छ । कात्तिक २४ मा प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको अभिनय रहनेछ । 

निश्चलको नयाँ फिल्म 'दिमाग खराब'

जेठ १ बाट छायांकनमा जाने फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालीप्रसाद बास्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ ।

प्रकाशित : वैशाख १८, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?