कर्पोरेट कुराकानी
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती राम्रो सडक पूर्वाधार बनोस् भनेरै हामी पूर्वाधार कर तिरेको तर पूर्वाधार शीर्षकमै उठाइएको कर यही क्षेत्रमा खर्च नहुँदा सडक पूर्वाधार राम्रो बन्न नसकेको बताउँछन् ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती राम्रो सडक पूर्वाधार बनोस् भनेरै हामी पूर्वाधार कर तिरेको तर पूर्वाधार शीर्षकमै उठाइएको कर यही क्षेत्रमा खर्च नहुँदा सडक पूर्वाधार राम्रो बन्न नसकेको बताउँछन् ।
पोखरा र चितवनजस्ता ठूला सहर वा जहाँ विद्युत् गृह वा हाइड्रोपावर नजिक छन्, ती स्थानमा डेटा सेन्टर विस्तार गर्दा राम्रो हुन्छ ।
अहिले बैंकिङ क्षेत्रमा तीन वटै चुनौती एकसाथ छन्, खराब कर्जा पहिलो, कमजोर कर्जा माग दोस्रो र नियामकीय दबाब तेस्रो हो
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ