११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
असंलग्न राष्ट्रहरूको सम्मेलन

'ताइवान चीनको हो' भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन : प्रधानमन्त्री दाहाल

माघ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले 'एक चीन नीति' मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । ...

असंलग्न आन्दोलनको सफलताले मात्र विश्व शान्ति र एकता जोगाउँछ : बस्नेत

राष्ट्रिय युवा परिषद्‍का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले असंलग्न आन्दोलनले मात्र विश्व शान्ति र एकता जोगाउन सक्ने बताएका छन् ।

असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

‘असंलग्न नीति परिमार्जन गर्नुपर्छ’

दुई शक्तिशाली मुलुक चीन र भारतबीच रहेका कारण पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को सज्ञा दिए । बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाललाई दुई मुलुक (भारत–चीन) बीचको गतिशील पुलका रुपमा विकसित गर्नुपर्ने धारणा सार्वजनिक गरे । सन् २०१९ को अक्टोबरमा गरेको नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भूपरिवेष्टितबाट भूजडित मुलुक’ बनेको टिप्पणी गरे ।