१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
आदिपुरुष विवाद

'आदिपुरुष' देशभर बन्द, हलवाला कानुनी बाटोमा

असार ४, २०८०

शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर 'आदिपुरुष'को प्रदर्शन स्थगन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्...

विवादित संवाद हटाउने भएपछि नेपालमा फिल्म ‘आदिपुरुष’ को सेन्सर पास

भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको छ । फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । 

फिल्म आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाए बोर्डले सेन्सर पास नदिने

भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

नगर प्रहरी नै परिचालन गरेर काठमाडौंमा ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने तयारी

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा नगर प्रहरी पठाएर आदिपुरूष प्रदर्शन रोक्ने तयारी गरेको छ । महानगरले नगर प्रहरी पठाएर चलचित्र प्रदर्शन रोक्ने तयारी गरेको हो ।