आजकै दिन

आजकै दिन : अमेरिका र सोभियत संघले गरेका थिए क्षेप्यास्त्र सन्धि

जेष्ठ १२, २०८०

सन् १९७२ मा आजकै दिन (मे २६) मा अमेरिका र सोभियत संघले बलिस्टिक क्षेप्यास्त्रविरुद्धको सन्धि गरेका थिए । सन्धिमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र सोभियत संघका नेता लियोनिद ब्रेन्झ...

आजकै दिन : बम आक्रमणमा मारिएका थिए गान्धी

सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो । तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा उनको ज्यान गएको थियो । 

आजकै दिन : बालामुरलीबनेका थिए विश्वकै कान्छो चिकित्सक

सन् १९९५ मा आजकै दिन (मे १९) मा बालामुरली अम्बाटी विश्वकै सबैभन्दा कान्छो चिकित्सक बनेका थिए । भारतीय राज्य तमिलनाडुको भेलोरमा १९७७ को जुलाई २९ मा जन्मिएका बालामुरली १७ वर्षको उमेर चिकित्सक बनेका थिए ।