२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
प्रदेश बजेट २०७८

संसद् सक्रिय रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याइनु असंवैधानिक : एमाले

असार ३१, २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनू असंवैधानिक कदम भएको ठहर गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत एमाले संसदीय दलले संसद् सक्रिय रहेको अवस्थामा गैरसंवैधा...

कर्णाली सरकारले ल्यायो ३६ अर्बको बजेट [पूर्ण पाठसहित]

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ ।

वाग्मतीको बजेट ५७ अर्ब ७२ करोड [पूर्णपाठ]

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट [पूर्ण पाठसहित]

प्रदेश २ सरकारले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ । मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभामा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत [पूर्ण पाठसहित]

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेको छ ।