जिल्लामा कुल १ लाख ८१ हजार ७ सय ३९ मतदाता रहेकामा दिउँसो २ बजेसम्म २६.४ प्रतिशत मतदान भएको छ।
डोटी — डोटीका १ सय ८१ मतदान स्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्ममा ३३ हजार ८ सय ७१ मत खसेकाे निर्वाचन कार्यालय डोटीका प्रमुख करूणाकर पन्तले जानकारी दिए ।
पन्तका अनुसार जिल्लाभरि नै शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
जिल्लामा कुल १ लाख ८१ हजार ७ सय ३९ मतदाता रहेका दिउँसो २ बजेसम्म २६.४ प्रतिशत मतदान भएको छ।
