बझाङ — बझाङ सदरमुकाम चैनपुरमा आगलागी भएको छ।
एउटा सिरक पसलबाट सुरु भएको आगलागी अहिले अन्य पसलहरुमा पनि फैलिरहेको छ। दमकल बोलाइए पनि आउन सकिरहेको छैन। सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेको भए पनि सफल हुन सकिरहेको छैन।
के कारणले आगलागी भएको भन्ने खुल्न बाँकी छ ।
![Fire breaks out in Chainpur, Bajhang district headquarters]()