डाेटी — जेन–जीले अगुवाई गरेको आन्दोलनपछि भएका तोडफोड र आगजनीपछि फोहोर भएका बाटाघाटा डाेटीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सरसफाइमा जुटेका छन् ।
अवस्था सामान्य बन्दै गएपछि बिहीबार पिपल्ला बजार, राजपुर, शिलगढीलगायतका स्थानमा सरसफाइ गरिएको छ ।