जबर्जस्ती करणीको अभियोगमा एक जना पक्राउ

टीकापुरमा बुधबार साँझ प्रहरीले उजुरीका आधारमा एक व्यक्तिलाई नियन्त्रणमा लियो, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

श्रावण २९, २०८२

रञ्जना बिसी

One person was arrested on charges of extortion

कैलाली — कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रञ्जना बिसी

Link copied successfully