कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

जेष्ठ २९, २०८२

रञ्जना बिसी

One person died due to lightning in Kailali

काठमाडौँ — कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः५० बजेको समयमा शाही खेतमा हिँडिरहेका बेला अचानक चट्याङ लाग्दा घटनास्थलमै उनको ज्यान गएको हो ।

रञ्जना

Link copied successfully