डोटीमा एक सातादेखि हराएका व्यक्ति जंगलमा मृत फेला

जेष्ठ २५, २०८२

मोहन पनेरु

A person who had been missing for a week in Doti was found dead in the forest

डोटी — डोटीमा एक जना मृत अवस्थामा फेला पारेका छन् । सायल गाउँपालिका–६ दल्लेखका ४१ वर्षीय सुवास दमाई गाउँकै काभ्रे जंगलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जेठ १९ गते दिउँसो करिब ३ बजे घरबाट निस्किएका दमाई सम्पर्कविहीन थिए । खोजतलास गर्ने क्रममा उनको शव जंगलमा फेला परेको हो ।

मोहन

Link copied successfully