भारतमा स्कुटर दुर्घटनामा परी धनगढीका युवकको मृत्यु

वैशाख २९, २०८२

रञ्जना बिसी

A young man from Dhangadhi died in a scooter accident in India

What you should know

कैलाली — भारतमा स्कुटर दुर्घटनामा परी कैलालीका एक युवकको मृत्यु  भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको  पलिया जाँदै गर्दा स्कुटर दुर्घटनामा मृत्यु भएको हो।

शाहले चलाएको स्कुटर भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक घाइते युवकको  घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

रञ्जना बिसी

Link copied successfully