सुदूरपश्चिम
मोहन पनेरु
70
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
डोटी — बिहीबार साँझ सेती नदीमा डुबेर एक जना बेपत्ता भएका नरेश महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा पौडी खेल्ने क्रममा बिहीबार साँझ बेपत्ता भएका थिए ।