डोटी घण्टेश्वर बहुमुखीमा स्ववियु निर्वाचनको मतदान

चैत्र २७, २०८१

मोहन पनेरु

Doti Ghanteshwar Multiple Election Voting

डोटी — सुदूरपश्चिम विश्वविध्यालय अन्तर्गत डोटी घण्टेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरू भएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू भएको हो ।

घण्टेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु  उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।

क्याम्पसमा ११४ मतदाता रहेका छन् ।

डोटीको सीताराम बहुमुखि क्यामप्समा नेविसंघको निर्विरोध भइसकेको छ । 

मोहन

Link copied successfully