सुदूरपश्चिममा आज सार्वजनिक बिदा 

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Today is a public holiday in the Far West

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आज सोमबार (जिता पर्व) माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully