बझाङमा भूकम्प 

मंसिर २६, २०८१

वसन्तप्रताप सिंह

Earthquake in Bajhang

बझाङ — बझाङको केदारस्युँ गाउँपालिका रायल केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार  बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको हो ।

  

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully