नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक [तस्बिरहरू]

महिला टोलीले आउँदो साता सुरु हुने वुमन्स टी-२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्ने छ ।

पुस २१, २०८२

हेमन्त श्रेष्ठ

Nepali cricket team's new jersey unveiled [Photos]

काठमाडौँ — नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

महिला टोलीले आउँदो साता सुरु हुने वुमन्स टि-२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्ने छ ।

Nepali cricket team's new jersey unveiled [Photos]

Nepali cricket team's new jersey unveiled [Photos]

Nepali cricket team's new jersey unveiled [Photos]

Nepali cricket team's new jersey unveiled [Photos]

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully