खेलकुद
कान्तिपुर दैनिक
317
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
राफिन्हा– रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले दुई दुई गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार बार्सिलोनालाई ६–० ले पराजित गरेको छ ।
त्यसपछि राफिन्हाले ५३ र ६६ औं मिनेटमा गोल थपे । लेवनडोस्कीले भने ७६ र ८६ औं मिनेटमा गोल गरेका हुन् ।
कान्तिपुर