बान्टमवेट च्याम्पियन रवीन्द्र स्वदेश फिर्ता [तस्बिरहरु]

रवीन्द्र म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

श्रावण १९, २०८२

सुर्याम्स उप्रेती

Bantamweight Champion Ravindra Returns Home [Photos]

काठमाडौँ — बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँट स्वदेश फिर्ता भएका छन् । उनको सम्मानमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशंसकहरु भेला भएका थिए ।

भारतीय प्रतिस्पर्धीलाई हराउँदै उनले म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका थिए ।

शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा उनले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका हुन् । रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

Bantamweight Champion Ravindra Returns Home [Photos]

Bantamweight Champion Ravindra Returns Home [Photos]

Bantamweight Champion Ravindra Returns Home [Photos]

Bantamweight Champion Ravindra Returns Home [Photos]

सुर्याम्स

Link copied successfully