सच्च्याइएको*

भाद्र १३, २०७७

कान्तिपुर संवाददाता

अछाम — यसअघि अछाम मंगलसेनको गत वर्षको समाचार भूलवश पुन: प्रकाशित हुन गएको जानकारी गराउँदछौैं ।

प्राविधिक कमजोरीका कारण पूरानो समाचार प्रकाशित हुँदा सम्बन्धित व्यक्तिहरुमा चोट पर्न गएकोमा क्षमा चाहन्छौैं । 

- सम्पादक ।

कान्तिपुर

Link copied successfully