२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कर्णालीमा थपिए एक मन्त्री, प्रदेश प्रमुखबाट शपथ 

कृष्णप्रसाद गौतम

सुर्खेत — मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा एक जना सदस्य थपेका छन् । अघिल्लो मंगलबार मुख्यमन्त्री भएका शाहीले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई मन्त्री बनाएका हुन् ।

कर्णालीमा थपिए एक मन्त्री, प्रदेश प्रमुखबाट शपथ 

शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनले मंगलबार नै शपथग्रहण गरेका छन् ।

मन्त्रीलाई शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । मुगु १ (ख) का सांसद हुन् ।

प्रकाशित : कार्तिक ३०, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?