२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — शुक्रबार राति काठमाडौंबाट चितवनतर्फ गइरहेको मोटरसाइकलले ठक्कर दिँदा गल्छीको  बैरेनीबजारमा वृद्ध पैदलयात्रुको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

प्र ३ ०२ ००९प ५९६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वैरेनीवजारमा बाटो काटिरहेका ६० वर्षीय बद्री कार्कीको मृत्यु भएको थियो । मृतक कार्की जिल्ला उद्योग वाणिज्य संघ, धादिङका क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीका बुवा हुन् ।

ठक्कर दिने मोटरसाइकल चालक अर्जुन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको गजुरीस्थित जिल्ला ट्राफिक प्रमुख नेत्र भट्टले बताए ।

प्रकाशित : माघ ११, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?