डडेलधुरामा रास्वपाका जाेशी विजयी

जाेशीले १९ हजार १३० मत प्राप्त गरेका छन् ।

फाल्गुन २३, २०८२

वरुण पनेरु

RSP's Joshi wins in Dadeldhura

काठमाडौँ — डडेलधुरामा रास्वपाका उमेदवार डा तारा प्रसाद जाेशी विजयी भएका छन्। नेपाली कांग्रेसका उमेदवार नैनसिंह महरलाई ७ हजार १० मतकाे अन्तरले पराजित गरेकाहुन् । डा जाेशीले १९ हजार १३० मत प्राप्त गरेका छन् । 

वरुण

Link copied successfully