काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच शुक्रबार बिहान गर्ने भनिएको वार्ता बल्ल सुरु हुने भएको छ ।