सिनामंगल क्षेत्रबाट पनि खाली गरिँदै सुकुमवासी बस्ती [तस्बिरहरू]

सिनामंगलमा प्रहरी आफै खटिएर सामान लोड गर्न सघाइरहेको छ ।

वैशाख १२, २०८३

सुर्याम्स उप्रेती

Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]

काठमाडौँ — सिनामंगल-गैरीगाउँ क्षेत्रबाट पनि प्रहरीले सुकुमवासी बस्ती खाली गराइरहेको छ । यसअघि थापाथलीको बस्ती खाली गराइएको थियो ।

Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]

सिनामंगलमा प्रहरी आफै खटिएर सामान लोड गर्न सघाइरहेको छ ।

Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]

सुकुमवासी परिवार व्यवस्थापन योजनाअन्तरगत दिउँसो १ बजेसम्म जम्मा २२ परिवार मात्रै सरकारको सम्पर्कमा आएका छन् । सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता प्रक्रिया जारी राखेको छ । थापाथलीस्थित सुकुमवासी बस्तीबाट ९ परिवार र गुह्येश्वरी फाँटबाट १३ परिवारले दर्ता गराएका हुन् ।

Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]
Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]
Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]
Slum dwellers are also being evacuated from the Sinamangal area [Photos]

सुर्याम्स

Link copied successfully