नयाँ वर्ष मनाउन अभिभावकहरु बालबालिकासहित फनपार्क पुगेर विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक गतिविधिहरुमा सरिक भएका छन् ।
काठमाडौँ — नयाँ वर्षको अवसरमा काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कमा घुम्नेहरुको भीड लागेको छ । नयाँ वर्ष मनाउन अभिभावकहरु बालबालिकासहित फनपार्क पुगेर विभिन्न किसिमका खेल, पिङ, रेलगाडी, कोलम्बस, कार रेस लगायतका मनोरञ्जनात्मक गतिविधिहरुमा रमाएका छन् ।
![Crowds visiting the fun park on New Year's Eve [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bhrikutimandapnewyear20260414078-1442026031044-1000x0.jpg&w=1001&h=0)