पाटनमा दौड्याइयो एक्लो घोडा [तस्बिरहरु]

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा मनाइन्छ । ललितपुरको पाटनमा भने एकल घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

चैत्र ४, २०८२

सुर्याम्स उप्रेती

A lone horse was raced in Patan [Photos]

काठमाडौँ — काठमाडौं उपत्यकामा बुधबार घोडेजात्रा मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । ललितपुरको पाटनमा भने एकल घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यो वर्ष पनि पाटन दरबार क्षेत्रदेखि बालकुमारी मन्दिरसम्म घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

A lone horse was raced in Patan [Photos]

बालकुमारी मन्दिरदेखि भोलढोका गणेश मन्दिरसम्म घोडा परिक्रमा गराएर एकल घोडे जात्रा मनाइएको हो । पाटन दरबार परिसरको ओल्खु चिबहा: बाट घोडालाई सजाएर दरबार परिसर हुँदै बालकुमारी मन्दिरमा लगेर घोडा दौडाउने चलन छ । बालकुमारी मन्दिरमा विधिपूर्वक पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।

सुर्याम्स

Link copied successfully