कक्षा ११ मा अध्ययनरत इनिशा बिकको बलात्कारपछि हत्या गरिएको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।
काठमाडौँ — सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा बिकको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।
वीरेन्द्रनगर-६ मा बस्दै आएकी इनिशाको शव वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते फेला गरेको थियो । घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालिसकेको छ ।
![Demonstration at Maitighar for justice for Inisha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/64644518919829663559318357718697422087663556n-1432026111217-1000x0.jpg&w=1001&h=0)
![Demonstration at Maitighar for justice for Inisha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/64986106221645803743672448361702351351534709n-1432026111302-1000x0.jpg&w=1001&h=0)