युद्धको असर नेपाली भान्सासम्मै

बालाजुस्थित नेपाल ग्यास प्रा.लि.मा खाली सिलिन्डर भर्न पुगेका उपभोक्ताहरू ।

फाल्गुन २९, २०८२

दीपेन श्रेष्ठ

The impact of war reaches Nepali kitchens

काठमाडौँ — बालाजुस्थित नेपाल ग्यास प्रा.लि.मा खाली सिलिन्डर भर्न पुगेका उपभोक्ताहरू । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलिलयम पदार्थ अभाव हुने हल्ला चलेपछि केहि दिनयता बजारमा खाना पकाउने ग्यास अभाव भएको छ । साना ठूला सबैजसो ग्यास डिपोमा सर्वसाधारणको लाइन देखिन थालेको छ । आयल निगमले आजदेखि उपभाेक्ताले मागे जति दिने गरी आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेकाे छ ।

The impact of war reaches Nepali kitchens
The impact of war reaches Nepali kitchens
The impact of war reaches Nepali kitchens
The impact of war reaches Nepali kitchens

दीपेन

Link copied successfully