मत हाल्न काठमाडौं छाड्नेहरू [तस्बिरहरू]

चुनावका लागि सरकारले तीन दिनको सार्वजनिक विदा दिएकाले पनि कामको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका मतदाताहरु मतदानको केही दिनअघि नै घरतर्फ लागेका हुन्।

फाल्गुन १८, २०८२

सुर्याम्स उप्रेती

Those leaving Kathmandu to vote [Photos]

काठमाडौँ — प्रतिनिधिसभाको फागुन २१ गते हुने चुनावका लागि मतदाताहरू घर फर्कन थालेका छन्। आज पहाडी तथा हिमाली भेगमा होलीको बिदा भएकाले काठमाडौंमा रहेका मतदाताहरू आफ्नो घर फर्किएका हुन्।

Those leaving Kathmandu to vote [Photos]

चुनावका लागि सरकारले तीन दिनको सार्वजनिक विदा दिएकाले पनि कामको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका मतदाताहरु मतदानको केही दिनअघि नै घरतर्फ लागेका हुन्। मतदाताहरू घर फर्किन थालेपछि गोंगबुस्थित नयाँ बसपार्कमा भीडभाड देखिएको छ।

Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]
Those leaving Kathmandu to vote [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully