बजारमा होलीमा प्रयोग हुने अबिर, पिचकारी र टिसर्टहरु किन्नेहरुको चहलपहल बढेको हो ।
काठमाडौँ — होली पर्वमा प्रयोग हुने सामग्रीको बिक्री वितरणका लागि सहर बजारमा चहलपहल बढेको छ । होलीमा प्रयोग हुने अबिर, पिचकारी र टिसर्टहरु किन्नेहरुको बजारमा चहलपहल बढेको हो । सोमबार नेपालको पहाडी क्षेत्र र मंगलबार तराई क्षेत्रमा होली पर्व मनाइँदै छ । काठमाडौंको इन्द्रचोक असन क्षेत्रका तस्बिरहरु ।
![Colorful Holi Bazaar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/holishopping20260228646-0132026020707-1000x0.jpg&w=1001&h=0)