मध्यपूर्वी क्षेत्रका उडान स्थगित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र [तस्बिरहरु]

इरानमाथि अमेरिका–इजरायलको सैन्य आक्रमणपछि मध्यपूर्वी क्षेत्रका विमानस्थल र उडान बन्द हुँदा ती क्षेत्रको उडानका लागि त्रिभुवन विमानस्थलमा पुगेका यात्रुहरु प्रभावित भएका हुन् ।

फाल्गुन १६, २०८२

सुर्याम्स उप्रेती

Flights to the Middle East suspended, passengers stranded at Tribhuvan Airport [Photos]

काठमाडौँ — इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने भएका छन् । यसले काठमाडौंको त्रिभुवन विमानस्थलमा मध्यपूर्वका क्षेत्रमा उडानका लागि विमानस्थलमा पुगेका यात्रुहरु प्रभावित हुन् ।

Flights to the Middle East suspended, passengers stranded at Tribhuvan Airport [Photos]

काठमाडौंमा रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘हामी काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग नजिकबाट समन्वयमा छौं । अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गरिनेछ ।’

Flights to the Middle East suspended, passengers stranded at Tribhuvan Airport [Photos]

प्राधिकरणले यात्रुहरूलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।यात्रुहरूलाई थप जानकारी तथा अद्यावधिक विवरणका लागि कतार एयरेवेजको वेबसाइट, कतार एयरवेजको मोबाइल एप वा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरिएको छ।

Link copied successfully