Joyful Gyalpo Lhosar [Photos]

It is also believed that this festival, celebrated as the New Year, will bring new hope, enthusiasm, and joy, and will help strengthen the spirit of mutual love, brotherhood, harmony, and unity in society.

Falgun 6, 2082

suryams upreti

Joyful Gyalpo Lhosar [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The Sherpa community celebrated the Gyalpo Lhosar festival on Wednesday by holding various programs. Lho means year and Chhar means new. The Sherpa community celebrates it as the New Year.

Joyful Gyalpo Lhosar [Photos]

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

Joyful Gyalpo Lhosar [Photos]

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

Joyful Gyalpo Lhosar [Photos]

नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।

Joyful Gyalpo Lhosar [Photos]

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो ।

Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]
Joyful Gyalpo Lhosar [Photos]

suryams

Link copied successfully